Posted by: serial August 7, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम् पुरे रिट्ठे अनी ठुल्दाइ


के गर्न ला हो तिमीहरुले


समान त के के हो के के


मासु पनि छ - भोज सोज त छैन हैन


पाक्या हो मासु - एसो चाखौन - नुन पुग्या नपुगेको भन्दिन्छु म ल


राम्ररी पकाउ है -

Read Full Discussion Thread for this article