Posted by: तिका: August 6, 2009
Sad News: Speeding car kills 6 pedestrians in Kathmandu
Login in to Rate this Post:     0       ?        
लौ मार्यो, धनी ज्यापुको बिग्र्या सन्तानले बिताएछ, कार्वाहि हुनु पर्छ , हदैसम्मको सँजाय हुनु पर्छ । १२० बर्ष जेलसँजाय ठोक्नु पर्छ ।

ओ हो, लाखेले कस्तो भिडियो राखेको, मनै सिरिङ्ग हुने । बाफ रे ।
Read Full Discussion Thread for this article