Posted by: perfectionist August 6, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        
खुशीले चाँही हैन खुशीको भाईले चाँही मार्ला भन्ने डर छ

अनी यो लहरे यस्तै वैयात वैयात कुरो मात्र गर्छ भन्या? खै लहरीको कथा राख मुर्दार, काम नि मिल्या हैन, वाक्क भै सकें.

ये दुरियाँ सुन्दै छु, कस्तो दामी गीत हो यो बाSSSSS 
Read Full Discussion Thread for this article