Posted by: Rahuldai August 6, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        

ओह लहरे नि आइसके छ ।


तारेमाम लहरे ।


यसो साया: जानु नपर्ने ? मार्पा, केरा , पासी ले बोरा भरेको होला । खै खै , भोक लाग्या बेला। 


जिन्दगी मा एक चोटि मत: या हेरेको थिएं । टोल टोल उठेर आफ्नो संस्क्रिती जोगाएको मा प्रफुल्ल भए। नेवारी संस्कृतिको अनुमप नमूना हो मत: या ।
 

Read Full Discussion Thread for this article