Posted by: perfectionist August 6, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        
लेह! ठुल्दाइ, मैले गल्ती अर्को पोस्ट गरेर सच्याइ सकें नि!

अँ हाम्रामा मत्:या भोली, बिहानै आइपुग्छ हाम्रो बहाल:मा त!

बच्चा बेला, तेस्मा आउनी लाखे देखेर क्या तर्सिन्थ्यो, अझ कोइ कोइ चिन्या (तर मुकुन्डो लाको हुनाले हाम्ले चाँही थम्याउन नसकिने) हरुले त तप्प बोकेर लानी क्या अनी त खुब रोयिन्थ्यो, हुन त अलिक अगाडि लागेर छोड्दिन्थे, अनी घरमा ज्ञानी भएर बस्नु नत्र म फेरी लिन आउँछु भनेर छोड्दिन्थे, के थाहा बच्चा बेलामा! खुब तर्साये नि त्यसरी, पछी अली जान्ने बुझ्ने भेछी पो बुझियो त खास कुरो के रेछ भन्ने
Read Full Discussion Thread for this article