Posted by: बैरे August 5, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        
यो राखी चाँही टाढै राख्नु पर्ला कि ठुल्दाइ लाई लगाइ दिए हुन्छ , यो दिन आए कि पुराना दिन याद आउछ ........ तरुनी लाई बर्ष दिन ताक्यो जिस्कायो यो दिन मा राखी लिएर आइ पुग्थे ! साह्रै रयाग गर्ने के !!
Read Full Discussion Thread for this article