Posted by: Rahuldai August 5, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


तारेमाम बैरे, पुरे, लहरे अनी हर्के ।


हर्के हन्तकाली, बैरे अनी लहरे  जनै नफेरी चौतारी छिरेछन  ।


 लौ आउ ५ डलर हाताँ लिएर ।


पवित्र मन्त्रोचारण सहित् नयाँ जनै दिम्ला।

Read Full Discussion Thread for this article