Posted by: बैरे August 5, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी , आज त ढोकै तरुनी हरु ले खोलेछन लौ दिन घच्ची सित बित्ने भयो । झन्डै बिर्स्या आज त क्वाटी खाने दिन पो हो त ठुल्दाइ जनाइ फेर्या हो ? खै यहाँ त जनाइ नि पाउदैन कि क्या हो ? नेपाली पसला जानु पर्ला लन्च ब्रेका ।


लु आज त ११ बजे सम्म मीतिङ छ , खैर्या छाउरो लाई गफ दिएर आउछु ,

Read Full Discussion Thread for this article