Posted by: Rahuldai August 5, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !


क्वाटिपुर्णिमास्य जनै धारणम जदौ ।


कती कराउन सक्या होला यो साइली पनि ।


एका ब्यानै नुहाइ धुवाइ गरी , भगवान को दर्शन गरी, जनै फेर्न असली बाजे खोज्दै जादा आउँदा ढिला भो।


बर्ष दिन को चाड , कर्म , धर्म गर्नै परो।


अब भने अरु जजमान हरुको जनै फेर्ने र डोरो बाध्ने कार्यमा लाग्नु छ । धर्म पनि हुने अर्थ पनि हुने ।



तारेमाम साइली अनी परमात्मा क्रेजी


लौ म जजमानहरु घर तिर लागें।


 

Read Full Discussion Thread for this article