Posted by: syanjali August 4, 2009
OPEN LETTER TO EX KING GANENDRA
Login in to Rate this Post:     0       ?        

यि नानीले यो धागो बुने तर यिनको आसय के हो भनेर कसैले भुझ्नु भएको भए खुलस्त पारीदिनु हुन्थ्योकी ?


विस्वको कुनै पनि देसमा सत्ता परिवर्तन  पछी देशले बिभिन्न राम्रा नराम्रा  खुद्किला पार गर्नु पर्छ , अमेरिकाको २०० बर्ष भन्दा बढी भयो प्रजात्न्त्र प्रप्तिको अझै पनि बेला बखत एस्मा पनि अबगुण देखा पर्छन , रुसले पनि झन्डै २ दसक अराजक्ताको सामना गर्नु पर्‍यो भारत अझै बेला बखत अस्थिरता को सामना गर्छ , ४ बर्से सरकार नभएर बिचै मा चुनाव गर्छन् , हामी तेसैको देखा सिखी गरेका छौ , कम्सेकम ३-४ दसक त लागि हाल्छ नि ,


हामी हरु सरकार परिवर्तन हुना साथ जादुको चढि लिएर आउछ नयाँ सरकार भन्ने सोच लिएर बसेका छौ , हैन तिनिहरुले ह्यारी पट्टर को जस्तो जादुको छडि बोकेर गएका छैनन अनी सबै सत्तामा जाने हरु देश बनाउने पहिलो प्राथमिकता पनि दिएका छैनन , जो २०० बर्ष देशमा शासन गरे बसे (kings) उनी हरु ले पनि देसको माया भन्दा आफ्नै दुनो मात्रै सोझ्याए .


जस्ले आफ्नै शहोदर दाजुलाई बम्स नाश गर्न पछी परेन , आफु राजा हुना साथ बिरेनद्रको सम्पत्ति आफ्नो बनायो ( बिरेन्द्र विश्वाबिद्यालय खोल्ने कुरामा बिरोध गरे , किनकी सम्पत्ति हात नलाग्ने भयो), आफ्नो भात्ता कसरी बढायो हिसाब गरेका छौ ? धेरै मौका पाएका हुन, सहि काम गरेनन, एस्ता कुटिल ब्यक्तित्वका मानिस् बाट यो बाबुरा ले के आस गरेका हुन, चिता जली सक्यो ,  जिउदो हुँदा केही गरेनन, अब केको आसा .


आसाबादी हुनु ठिकै हो, आफ्नो आसय ब्यक्त गर्नु पनि ठिकै हो , तर कुर सान्दर्भिक र समय सापेछ्य भए पनि ठिकै हुन्थ्यो तर यि को बालकका यो कथाका पात्र झै लाग्यो ।
कुनै देशका राजाले आफना राज्यका बालबालिका हरुलाई खुशी र रमाएको हुनु पर्छ भनी ठाउँ ठाउँ मा खेल्ने ठाउँ र मनग्य खेलौना प्रदान गरेछन। एक बच्चाले हात्तीको माग गरेछ , त्यो पनि पुर्याइ दिए छन , घर जाने बेलामा त्यो बच्चाले यो थैलिमा हात्ती राखिदेउ म घरमा लगेर खेल्दछु .


यो धागो तेही कथाका पात्र र यिन्को आसय र मनसाय पनि ' थैलिमा हात्ती राख्ने " सरहनै लाग्छ .



साथीहरुको के बिचार  छ . Gone baby gone.

Read Full Discussion Thread for this article