Posted by: Himalaya178 August 4, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम मित्र हरू (ठुल्दाइलाई के मित्र भनाइ भयो र )


आफ्नो त लामो बाटो छ, आउन अली समय लाग्छ, झन्ड आएपूगिएछ, के छ त आज को नयाँ नौलो खबर, अनी भोली ठुल्दाइ को घर म दोरो लौनी प्लान छ र भन्या, हैन ए ठुल्दाइ त्यो भोज र भोली डोराको भोज एकै दिन म गाब्न लागौकि क्या हो, बाठा छ्न ठुल्दाइ...

Read Full Discussion Thread for this article