Posted by: Rahuldai August 4, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        

काँचै खाने क:चिला मा त केही हाल्नु पर्दैन बैरे। किमा मा नून खुर्सानी र जिरा हाल्ने हो अनी तोरिको तेल हालेर बेस्सरी मोल्ने हो । अलिकती लसुनको धुलो हाले पनि हुन्छ । कसै कसैले तेल चाँही तताएर मेठी पड्काएर हाल्ने गर्छन्।



रिट्ठे,


आलु तामामा धेरै हैन अलिकती बोसो सहित् को हड्डी समेत् को मासु हालेर हेर्नु, मिठो भेन भने पैसा फिर्ता लौ जा।


मिठो भेन भने ठुलदाइ को नाम राहुल भाई होइन लौ जा।

Read Full Discussion Thread for this article