Posted by: Rahuldai August 4, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        

काली ले लाइन दिए जस्तो छ रिट्ठे होस् गर ।


 राधाले आधा पार्लान।



आलु तामा आहा ! मुखै रसाउने ।



अझ त्यसमा बोडी अनी अलिकती बोसो निसिएको मासु हाल्नु पर्छ । आहा मात्र होइन महा आहा हुन्छ ।
 

Read Full Discussion Thread for this article