Posted by: ritthe August 4, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        

ए हैन फतौरी आत्मा के सारो बिजी हो अचेल? आउन पा' छैन टाप?


हर्के हन्तकाली को त के कुरा गर्नु खाएर फुर्सत भये पो !


बौचा नि बौची ले ढोका डेर ल्यायो भनेर होला शान्त छ अचेल !


चिप्ले बिस्टे कैले काही झुल्किन्थे त्यो पनि छैन !


अनी साइली पनि हिजो आज त बिरलै मात्र देखिन्छ !


बैरे ब्रो लाई साहु ले पेलेकै होला !


सान्नानी नि यो बेलाँ त तिमार्ले के खाएउ भन्दै आउनु पर्ने हो !

Read Full Discussion Thread for this article