Posted by: ritthe August 4, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम ठुल्दाइ


क्वाटी पकाउने रेसिपी त मजा सँग लेखेर टास्दिनु भएछ ! त्यो जाँगर चलाऊने रेसिपी पनि छ भने यसो टासुम न बरु !


भोली ब्यानै आउछु ठुल्दाइ म न्वाइ ध्वाइ गरेर ह्यान्सम भएर ठुल्दाइ को हातको डोरो लाउन बरु दक्षिना चाँही उधारो गर्नु पर्ला ! बाटोमा ए.टि.एम. पर्दैन क्या !


अनी सबैले हसुरी सक्या हो त? पुरे के गर्दै छ?


आफु त चट्ट ला'र तामा आलु बोडी को तरकरी अनी रायो साग सँग भात खाँदैछु ! (नसुनाये के त?) 


खै कल्ले हो काममा तामा आलु तरकारी लानु हुँदैन गनाएर भागाभाग हुन्छ भन्थ्यो ! ह्या मैले खाको बास्ना ले त एउटी बौलट्टी काली त 'वाउ स्मेल्स गूड्' भन्दै गई त ! के हो के हो

Read Full Discussion Thread for this article