Posted by: Rahuldai August 4, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


तारेमाम क्रेजी परमात्मा, बैरे , रिट्ठे।


हैन आज के भाको चौतारी सून्य ? जनै पुर्णिमा त भोली हो गाँठे, आजै पुरोहित खोज्न हिड्या जस्तो छ।



नुहाइ धुवाइ गर्नु ब्यानै अनी चौतारी आउनु। सुपथ मूल्यमा जनै तथा रक्षा बन्धन को धागो आगोमा फुकेर लगाइ दिम्छम क्या रे ।


पंडित राहुल संस्क्रित्यनन 

Read Full Discussion Thread for this article