Posted by: perfectionist August 4, 2009
Login in to Rate this Post:
0
?
धन्यवाद ठुल्दाइ, ऐलेलाई लाटी हैन, क्वाटी चाहिया, लाटी अली बाठी भेछी सोच्-बिचार गरम्ला। ऐले अली बेला भा छैन
अनी बैरे सोम, आउ न, तिम्लाई कल्ले रोक्या छ र? आज जुवानो खोज्न जानु छ, त्यो नपड्काये सम्म त क्वाटी क्वाटी नै भएन नि
ल क्वाटी बनाउने अर्को बिधी चाँही यहाँ छ, ठुल्दाइको वला चाँही ओरिजिनल पर्यो, यो डुब्लिकेट।
http://cooking.nepalnews.com/videoplay.php?id=1041
एह झन्डै प्रणाम गर्न बिर्सेंको। ल बैरे पाट,रिट्ठे प्रणाम!

Last edited: 04-Aug-09 09:59 AM