Posted by: ritthe August 4, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        

हेल्लो हेल्लो !


गूड् मर्निङ चौतारी !
तारेमाम औतारी !


ठुल्दाइ, पुरे, बैरे लगायत आउँदै गरेका हस्ती हस्तिनीहरुलाई यो सोझो रिट्ठे को नमस्कार !


भोली त साँची जनै पनि लाउने दिन हो है (पहिले देखी भएको भये पो फेर्ने दिन हुन्थ्यो) !


ए लौन कता बाट ल्याउनी होला यो जनै !


ठुल्दाइ लाई आउछ जनै मनतरिन?

Read Full Discussion Thread for this article