Posted by: perfectionist August 4, 2009
Login in to Rate this Post:
0
?
दाई, प्रणाम। खै के भा हुन सब्बै, अनी भोली त क्वाती पुनी, एस्सो क्वाटी बनाउने रेसिपी पाये हुनी, त्यो गेडा-गुडी बाहेक अरु पनि के के हाल्छ नि, अनी झान्न पनि पर्छ केरे, सब ब्रिस्त्रित प्रोसेस पाये क्वाटीको फोटो पठाइ दिन्थें केरे
आउन बाँकी कामचोरहरुलाई पनि प्रणाम
आउन बाँकी कामचोरहरुलाई पनि प्रणाम