Posted by: writer August 1, 2009
Login in to Rate this Post:
0
?
मान्छे सँग जस्त्तै यहाँ पत्थर सँग मुटु जलेको छ
देवता भनेर ढुङ्गा ले धेरै छलेको छ
भो नदेखाउ सहानभुती का दुई थोपा
जिन्दगी जसरी पनि चलेको छ..