Posted by: BudoBaaje July 31, 2009
बीईङ रेसिस्ट् !
Login in to Rate this Post:     0       ?        
कहिले काही मैले तेल बेच्ने पसलाँ आउने एउटो  काले थियो  । पोल्दा पोल्दै उच्छिट्टिएको जस्तो मोरो साह्रै गफाडि थियो  ।
आफु ले बुझी नबुझी भये पनि ङिच्छ दात देखौदै त्यस्को थुक को छिटा  आफ्नो अनुहार बाट पुस्दै   भए  पनि उस्को जिसुस काहानी सुन्नै पर्ने । 
पहिले  पहिले त  त्यो मोरो लाई देख्दा को बखत सातो नै जान्थ्यो  पछी थाहा भयो मान्छे नै रै'छ  भनेर । नेपाँला  पनि मसान् घाट नजिकै घर भएको ले गर्दा  भूत हरु सँग त्यत्ती डर् पनि लाग्दैन । हो हो कुरो चै त्यो ज्यादै गर्छ ।
हल्ला  हो कि हल्ली  वूड् को अङ्रेजी सिलेमा मा सुपर हिरो जत्ती सप्पै खैरे मात्रा छन काले एउटै छैनन भन्न थाल्यो  । एक दुईटा छन रे तर उनी हरु को छबी  नै बिगारेको छ  रे सिलेमा मा । सुपर मानब, माकुरे मानब, चमेरो मानब्, फलाम मानब अनी खै के के जात्ती सप्पै खेल्ने खैरे नै हुन रे । काले भाको कुनै छैन रे । भर्खरै आएको त्यो इस्मिथे  को  एउटा छ  रे त्यस्मा ...त्यो एउटा भाको  मोरो साह्रै  साह्रै जडिया छ रे।  कुखुरिकुखुरा भन्ने सिलेमा मा ।
म नि जमाना त यो निलो कालो सेतो सप्पै खाले गाइखाने भाषा को फिलिम त हेरी छिमलेकै  थिए ।  
कालो नायक सुपर हिरो भएको एउटो सिलेमा झ्वाट्ट सम्झे अनी भने....." छ  ! छ ....छ होइ ध्वा्से छ... एउटो सिलेमा छ  जस्मा काले मान्छे सुपर हिरो छ  । ..."  काले ले टमाटरे आँखा झनै फुलाउदै सोध्यो कुन ?
मैले भने " किङ कङ "
अब भाग्ने पालो मेरो थियो ।   
Read Full Discussion Thread for this article