Posted by: sanira July 31, 2009
Login in to Rate this Post:
0
?
ओहो ठुल्दाइ कस्तो आँखा खोलिदिनु भयो, त्यस्तो हो लहरे ओ माइ माइ.......
म त लहरे चौतारी कै सबै भन्दा राम्रो मान्छे भनी सोचेको
झन्डै लहरे लाई मेरी बैनी दीको ल, लहरे ले मेरी बैनी लाई आँखा लाउदाइ थियो
बाहर से कुछ अन्डर से कुछ - PO RAHECHHA
म त लहरे चौतारी कै सबै भन्दा राम्रो मान्छे भनी सोचेको
झन्डै लहरे लाई मेरी बैनी दीको ल, लहरे ले मेरी बैनी लाई आँखा लाउदाइ थियो
बाहर से कुछ अन्डर से कुछ - PO RAHECHHA