Posted by: बैरे July 31, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        

ऐया लु म नि बसे चौतारी मा हरे के हो मलाई मातै भन्या त अरु लाई नि पेल्या रहेछ काम ले , लौ त्यो नि एक प्रकार ले राम्रै हो , कसो पुरे ? अनी <<ठुल्दाइको पार्टीको लागि अग्रिम शुभकाममा >> के पार्टी कुन पार्टी ? रा प्र प्रा , काङ्रेस, माओवादी कुन पार्टी दाई ??


लु म त हाजिर गर्न आको चिहाउला एक्कै छिन मा

Read Full Discussion Thread for this article