Posted by: perfectionist July 31, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        
अैया मरें नि, यो टाउको दुखेर हायल्-कायल भैयो, त्यो मुर्दार असत्ती लहरेलाई पछी उत्तर फर्काउम्ला, तेस्को मुखाँ दाउरो कोच्न नपुग्या, भन्न पा भनेर भन्नु भनेछ, याँ मान्छेलाई कामको प्रेसर यस्तो बध्यो कि भनी साध्य छैन, कुन चाहिको आँखा लाग्यो।

अब त चौतारी आउने भनेको एस्तै हुन्छ जस्तो छ, ऐले नि हुसुर्ने बेलाँ अैराछु।

सब्बै माथि देखी तल सम्मकालाई प्रणाम गरें है, त्यो लहरे मुर्दारलाई पनि, ल जा। आफु त ज्ञानी मान्छे, आफुलाई जती सुकै नराम्रो भने नि, साथीलाई साथी जस्तो ब्यवहार गर्छु केरे

हस त सब्बै को सप्ताह झक्कास होस्, रमाइलो गर्नु केरे। घरबाट आम्ला अब

ठुल्दाइको पार्टीको लागि अग्रिम शुभकाममा
Read Full Discussion Thread for this article