Posted by: serial July 31, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        

पुरे अपहरण मा परेको अपुष्ट खबर गलत भएको खबर प्राप्त भएको छ


आज बिहानै अद्दा जाने क्रम्मा बाटो मा जाँदै गर्दा बिच बाटो बाटै पुरे एक्कासी गाएब भएको हो भन्ने कुरा खुल्न आएको छ


अहिले भर्खरै पाएको सम्चार अनुसार पुरे प्यारेलाल पुइक्कँले अद्दा जाने क्रम्मा बाटो मै पुइक्कँ गरेर हावा छोडेको तर त्यो निस्केको हावा


को भेलोसिटी निकै नै उच्च रहेको र एसरी द्रुत गती त हावा बिपरित दिशा मा पुरे ले छोड्डा निउटन को थर्ड ल अफ मोसन अपलाई


हुन गैइ त्यहिकै गती को फोर्स ले पुरे लाई हानेको हुनाले पुरेले आफुलाई सम्हाल्न नसकेर नजिकै को ढल मा खस्न पुगेको पुष्टी भएको छ।  अहिले पनि पुरे त्यही भित्र रहेको पनि जानकारी मा आएको छ।


अहिले को सम्चार एती नै पछी अर्को सम्चार लिएर फेरी आउने छु धन्यवाद।

 
Last edited: 31-Jul-09 10:34 AM
Read Full Discussion Thread for this article