Posted by: Rahuldai July 30, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        

धन्यबाद हिमाल दाई, पुरे, रिट्ठे।



 पास भईयो गाँठे, पास।


उहिले उहिले ६ किलास पढ्दा देखी हाजिर जवाफ मा पास भन्दै आएको । अझै पास भने..................।



अब लास्टाँ एउटा प्रतिरक्षा बाँकी रह्यो।



त्यसपछी त जिन्तखिमा किताब त कि किताब बाहिर हाल्ने गाता( हाम्रो पालामा जिल्ला भन्थे) तो पनि पल्टाउदिन ।



तारेमा सेरिनजी ,


कता हराउनु भाको?
 
 

Read Full Discussion Thread for this article