Posted by: perfectionist July 30, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        
ओहो, सार्है पुरानो अवतारीको पदार्पन भा जस्तो छ। लौ प्रणाम गरें है, म पूरे, यहाँको सबसे जवान गामले, अरु त सब खुइली सके। मै यौतो अली हत्ता-कत्ता बाँकी, ऐले एक्छिनमा रिट्ठे आएर उ आफु हान्द्सोम भा भनेर खोक्छ, अनी हर्के आउँछ, अब त्यो भन्या तेस्तै हो।
Read Full Discussion Thread for this article