Posted by: Rahuldai July 30, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम साइली अनी हिमाल दाई ।


सप्पै गाम्लेको बेस्ट औ लकको प्रताप ले आज को सेमी फाइनल जाँच अर्थत " प्रस्तावना प्रतिरक्षा परिक्षा" सफलता पूर्वक सम्पन्न भेको ब्यहोरा सबैमा जानकारी गराउन पाउदा हर्खले गदगद भएको छु ।



बधाई छ मलाई । 

Read Full Discussion Thread for this article