Posted by: sanira July 30, 2009
Login in to Rate this Post:
0
?
ठीक छ लहरे,
हेर यहाँ खिर पनि खाइ सकेको रहेछ मलाई खोइ?
सन्ननी ले पुरै खिर खाए जस्तो छ, भाडा कुडा सब माझेर रखिसकेछ
ठुल्दाइ लाई मुख मिठा गरी पठाएको हो आज रिज्ल्ट हुने दिन रे