Posted by: ritthe July 30, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        

बौचा ब्यान देखी किन आज फोर्बेस फोर्बेस गदैछ हँ?


एक न एक दिन त फोर्बेस मा नाम कसो नआउँला हाम्रा नि !


अनी त त्यस्पछी चौतारीको छानो फेरेर त्यो पुरानो फलैचा पनि फालेर नयाँ बनाउन लाउछु !


अनी छेउमा एउटा भोलेनाथको मन्दिर बनाउन लाउछु !


अनी त्यो मन्दिर को प्रमुख पूजारी मा जिम्माल बा लाई नियुक्त गर्ने ! बौचा लाई चाँही भँडारे बनाउनु पर्ला !

Read Full Discussion Thread for this article