Posted by: ritthe July 30, 2009
रित्तिएको गिलास
Login in to Rate this Post:     0       ?        

मेरो जीवन र यो रित्तिएको गिलास उस्तै लाग्छ
म त उसलाई रित्त्यएर जिउँछु तर उ कसरी बाँच्छ


गजब छ ल ! त्यो कलम चलाऊन नछोडुम ! पढ्ने हामी छम !


कठै त्यो रित्तो गिलासको माया लागेर आयो !

Read Full Discussion Thread for this article