Posted by: serial July 30, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम् खुशी अनी क्रेजी


दुबै आएर गइसकेको हो कि के हो


ओ बैरे मार्ट्साब - प्रमाण छ - छ भन्या


छैन हैन त - अनी के दोष दीइ रा


जो आए पनि मलाई नै दोष दिन्छ बा -


मेरो मात्र काम छैन, मेरो काम गर्नै नपर्ने त होइन होला नि कि मेरो काम अरु कसैले गरिदिन्छ


पुरे को रोग चाँही त्यसरी सार्नु भएन बैरे - सुन्या हो फेरी सुनेन भन्लाउ

Read Full Discussion Thread for this article