Posted by: Rahuldai July 30, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



तारेमाम सान्नानी, बिस्टे, रिट्ठे, बैरे , हर्के ( आउँला नि एक छिनमा), मुकुण्डे, चेली ।


 


अस्ती नै भनेको थिए मैले एक जना मुकुण्डे नामधारी मुकुन्डोले सान दाई को जिनिसमा नाम दर्ता गर्‍या छ भनेर।



हैन मुकुण्डेहरुको पनि मुकुण्डे लाई के भन्ने ?



कुभिन्डे या भकुन्डे?


लौ मेरो जाँच सुरु हुन एक घण्टा नि छैन। गुप्ताबास मा गए है। रिजल्ट् सहित एक्मुष्ठ हाजिर जनाउला, ३ बजे तिर।



शुभकामना सम्प्रेषण गर्ने सबैमा धन्यवाद ।

Read Full Discussion Thread for this article