Posted by: serial July 30, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        

आउन पाछैन गाली गर्छ यो सैतान्नानी त -


मैले नभन्या भे उतै हुन्थ्यो अर्को चौतारीमा - अझ मैले भनेर खिर खान पाइराछ


अझ मलाई नै गाली गर्छ - गर्दिन काम साम - तिमी आँफै गर - म गर्न सक्दिन



हैन मुकुन्डे तिमी जहिले म कहाँ आउने हो त्यही दिन पार्टी गर्ने हो नि


दुई भाई बसेर मजाले पार्टी गर्नु पर्छ

Last edited: 30-Jul-09 10:54 AM
Read Full Discussion Thread for this article