Posted by: serial July 30, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        

मुला मुकुन्डे म त अन्तै मुभ भा नि अस्तिन


अब केटीको फोनमा गरेछी केटी ले उठाउदैन त के कुरा गर्छ यार यो मुकुन्डे त


तिम्रो त नम्बर चेन्ज भा भन्या होइन -


ल नयाँ नम्बर नि पठाउ त - भरे तिर एसो बात मारौला -


अनी सुनाउ यार अरु के छ -


तिम्रो नाम चाँही सलीड लाग्यो के मलाई


अब चिन्या हो त गाम्ले हो मुकुन्डे भन्या को रेछ हो एही मुकुन्डो रहेछ


ल प्रमाण पाको हो त -

Read Full Discussion Thread for this article