Posted by: serial July 30, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम् बिस्टे, बैरे अनी हर्के दाई


मैले पनि हल्ला सुनेको हुँ पुरे को पुरी सँग बिहा को - कुरा क्लियर गर्नु पर्‍यो


ओहो मुकुन्डे के छ पाल


लोङ टाईम नो सि - कता हराको - एसो मेल सेल नि छैन यार


त्यसरी हराउन त भएन नि - अनी अहिले सोम कता त - पुरानै ठाउँमा कि


नयाँ बस्ती सरिसक्या हो - फोन सोन नि गर्नु छैन है तिमीलाई


 

Read Full Discussion Thread for this article