Posted by: Harka_Bahadur July 30, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        

सप्पैलाई झ्याप्पै नमस्ते अनी तारेमाम एक्कै चोटि ल जात ।


अनी के भन्छ ठुल्दाइलाई अल द बेस्ट , हाम्रो कहिले आउनेहो जाच दिने दिन ।


मुकुन्डोलाइ स्वागत चौतारीमा , लहरे त हैन होला है , डर नै लाग्ने भो अब त मुकुन्डो भन्ने बित्तिकै ।


है त ।

Read Full Discussion Thread for this article