Posted by: perfectionist July 30, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        
हरे अब त नामै राखेर मुकुन्डो आउन थाले बाSSSSSSSSS

काहेका बे? कसका बे? तिन्का मुखाँ दाउरो घोच्न नपुग्या, यस्तो आरामको जिन्दगी वाला छोडेर को बिस्टे काजी जस्तो दु:ख खान हत्तारो गारोस, पुरेको बेको लागि त आर्को ५-६ बर्ष बाँकी छ। मुकुन्डो नलाई आउने भे तेइ बेला निम्तो दिउम्ला

बिस्टे सोम, प्रणाम 
Read Full Discussion Thread for this article