Posted by: ritthe July 30, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम पुरे vs लहरे (तिमार्को ठ्याक मिल्दैन तेइ भर)


हन हाम्ले चाँही चलाऊनै नहुनी अन्मार किताब? तिमार्को मात्तै नाउ लेख्या छ कि के हो? बsssssड


लहरे बौचा त्यो चौतारी को टाउको अली बाङ्यो है मिलाउन बाओ धर्म हुन्छ तिम्लाई !  


अरु भुराहरु देखिन्नन नि आज !

Read Full Discussion Thread for this article