Posted by: perfectionist July 30, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        
भाई आउनु भन्दा ठुलो गिफ्ट त अरु खै के होला र? दाईहरुलाई भेट्न आउन पाये त, खै के भन्नु र। ल जे होस्, टिकेट पठाइ दिन्छु भन्नु भो, सार्है खुस्सी लाग्यो, त्यहा पुगे सरी भो। ल छिट्टै भोजको निम्ता सुन्न पाउम, तारेमाम

झन्नै छुटेको, रिट्ठे साहु, प्रणाम, हिजो त मुख किताब चलाइया रेछ नि, हँ!
Read Full Discussion Thread for this article