Posted by: serial July 29, 2009
~ * चौतारी १५३ *~
Login in to Rate this Post:     0       ?        

जिन्दगी को लाइफ मा केही चेन्ज हुन लाग्यो रे ल पुरे को


के होला त त्यो चेन्ज गाम्ले हो - ल गेस गरौ


दुध खाने दाँत झर्न लागेको हो कि अरु केही



अssss ठुल्दाइ


हेर अब ठुल्दाइ ले नि आफ्नो कुच्या अनुहार देखाउन थालेछ अब त लौ


ठुल्दाइ नहेरौ त्यो कचाककुचुक पर्‍या अनुहार त


अब ठुल्दाइ ले केही भन्न पाछैन उफ्री हाल्ने गाम्ले हरुको कमी छ र यहाँ भन्या


आज त्यो प्रेतात्मा शून्य बाणी आउँदैन जस्तो छ ठुल्दाइ - जोखना देखाउन गा के आज म - हेर्ने ले त्यसै भन्यो

Read Full Discussion Thread for this article