Posted by: serial July 29, 2009
~ * चौतारी १५३ *~
Login in to Rate this Post:     0       ?        

के को आराम हुनु र हाम्लाई - कर्मचारी ले काम नगरे पछी


दिक्दार छ नि - एसो कहिले काही काम गर्दा नि हुन्थ्यो नि


तलब पाक्ने बेला चाँही ठीक टाईम मा आइपुग्छ


अब कर्मचारी संघ भनेर के खोल्या छ रे - छुन त के बोल्न नि हुँदैन भन्थ्यो


त्यही भएर नाम नलिएको साइली तिम्रो - क्या फर्साद

Read Full Discussion Thread for this article