Posted by: sanira July 29, 2009
~ * चौतारी १५३ *~
Login in to Rate this Post:     0       ?        
हाइ बैरे, मैले पनि बल्ल देखे , बैरे लाई देखेर  दिल खुस भओ
रिया  लाई सञ्चै छ ?
 लौ रिट्ठे ले गीत पनि बिर्सिसक्छ, धन्न साइली लाई त  बिर्सेंन  छ
लहरे के छ्   आरामै छ?

Read Full Discussion Thread for this article