Posted by: serial July 29, 2009
Login in to Rate this Post:
0
?
यो केटी को ठीक छैन चाला
जवानी मै फुटेछ गाला
अनुहार न दनुहार
राम्री छु भन्छे
आफुलाई सिनेमाको हिराइन थान्छे
हे हे हे हुँ हुँ हुँ हा हा हा