Posted by: ritthe July 29, 2009
~ * चौतारी १५३ *~
Login in to Rate this Post:     0       ?        

कुन गीत भनेको साइली?


टिकुली ले लहरे लाई मात्र किन खोज्ने नि? हाम्पनी छम नि ह्या त !


हो खुशी त्यही गीत हो, धन्यवाद !


हर्के हवल्दार नि नि झुल्केछ नि !


आज पनि चेउ चेउ? कुन दिन चाँही हर्के अब छेउ छेउ लाग्नी भो है !

Read Full Discussion Thread for this article