Posted by: बिस्टे July 29, 2009
Login in to Rate this Post:
0
?
एह लौ मेरी सानी लाई किन नराख्नु उ त्या खोपिल्टा रख्द्या छु पुरी,तर्कारी चै भान्छा मा छ् खार आईज है,अनी हात धोर
खा नि फेरी,त्यो गट्टा खेल्या हात नधोइ खालिस नि फेरी,अनी आउँदा मेरो छाता लेर आईज है के बिन घाम चर्क्या हो कुन्नी।
एह ठुल्दै ठिकै छ नि,पैला आफ्नो काम सक्नुस्,पिलान भन्या त बन्दै गर्छ नि। अर्को हप्ता छ् नि नभए।