Posted by: सान्नानी July 29, 2009
~ * चौतारी १५३ *~
Login in to Rate this Post:     0       ?        
साथी लौ म पढ्ने बेलामा थ्यो त तिमी धेरै चोटि फेल भ'र मसँगै हुन आ हो त?

क्रेजी साउन मास कुन्निके भन्ने नि हुन्थ्यो नि त बिच्मा, त्यत्तिकै मिलाकी जस्तो छ हो?

चेलीले भन्यामा त चिँ मुसी चिँ बाहेक केइ नि सम्झ्या रैनछ मैले त अनी त्यस्पछी कस्को हात तातो कान समात गर्ने हो?

अनी बैरे आँखा ठीक छ आज?
Read Full Discussion Thread for this article