Posted by: ritthe July 29, 2009
~ * चौतारी १५३ *~
Login in to Rate this Post:     0       ?        

बौचा ले फेरी चि मुसी चि सम्झायो लोल ! त्यो त मलाई नि याद छ अली अली !


बैरे मित्र जदौ ! अनी हामी सञ्चै? नयाँ नौलो के छ त? भोली बिहीवार त बुङुर सादेको जान्छ होला नि होनचाका !


पर्बते मार्साप' तेइ आउनी भनेर त कुरो कोट्याको त ! अब तिमारु त्या हुनी ले पिलान मिलाओ हामी हुरुरुरु आउछौ नि एक बल्ड्याङ !
अनी अर्को कुरा, नाग पञ्चमी अस्ती गैसक्यो अब जनै पुर्ने आउँदैछ ! किन चाहियो? जनै लाइदिने हो बाजे? आफुले त बर्तमान मा लाको त्यस्पची त कस्तो हुन्छ अन्मार नि बिर्सिसके !


सान्नानी,

Read Full Discussion Thread for this article