Posted by: parbatya July 29, 2009
~ * चौतारी १५३ *~
Login in to Rate this Post:     0       ?        
लौ भेला भएचन औतारी हरु
माननिय अदक्ष लाकौल ज्यु , अनी सम्माननिय ठुल्दाइ लाई तारेमाम !!
रिठ्ठे सान र सान्नानी साथी लाई हेलो हाइ
तरुनिभक्त बैरे, तरुनी तिक्त पुरे अनी चेली लाई पनि नमस्ते है
यसो बेला बेला मा देखिएन भने सराप्लान भनेर देखिएको नि
अनी रिठ्ठे, यसो झर्ने हैन भनेको? यस्तो गर्मी मा समुन्द्र को किनर तिर आउनु कता हो कता खाली त्यही याक मा गएर रमाइलो गर्न भएन नि
त्यो उड्कुसि मुड्कुशी भन्नि त केटी ले मात्रा खेल्नी हो भन्थे हाम्रा घर तिर त कुन्नी उनै जानुन
साच्चै नाग्पञ्चमी र जनै पुर्णिमा कहिले हो गाम्ले हो?
Read Full Discussion Thread for this article