Posted by: ritthe July 29, 2009
Login in to Rate this Post:
0
?
उड्कुसी बुड्कुसी लावा चुन
चुन्के धारा पुतली बेला पाक्यो नुन
धुक चुक गर्दै हर्के आयो
मुसु मुसु हाँस्दै बुङुर पकायो
लशुन प्याज खुर्सानी सबै जोगायो
आँखै नहेरी मोरोले एक्लै बजायो
मलाई आउने जती चाँही लेख्दिये सान्नानी अरु चाँही लागे पागे बुढीयाको दोश